खेलकुद

विश्वकप छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा

काठमाडौं, २४ कात्तिक । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ । शुक्रबार प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा