काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो दबदबा कायम राख्दै वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित हासिल गरेको छ । गएराति सम्पन्न भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक