काठमाडौं । इटालियन क्ल्ब एसी मिलानले युइएफए च्याम्पियन्स लिगमा पहिलो जीत दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको एसी मिलानले मंगलबार राति भएको खेलमा बेल्जियन क्लब ब्रुगलाई ३–१