माघ २१, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगामा अर्को निराशाजनक प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा रियलले लेभान्टेसँग २-२ को बराबरी खेलेको हो । लेभान्टेको घरेलु मैदानमा