खेलकुद

नेपालमा खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु

असार १०, काठमाडौं । नेपालमै पहिलोपटक पोखराबाट खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले खेलाडीहरुको विमा गरिदिएर नेपालको खेल क्षेत्रमा स्वास्थ्य विमाको शुरुवात