खेलकुद

साफ यु-२० : पहिलो जितको खोजिमा भारत

यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र