राजनीति

आन्तरिक मुद्दालाई लिएर कांग्रेसमा विवाद चर्कंदै

काठमाडौं , आन्तरिक मुद्दालाई लिएर कांग्रेसमा विवाद चर्कंदै गएको छ । भ्रातृ संस्था तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थापन र संस्थापनइतर पक्षीय नेताहरूको विवाद सतहमा देखिएको छ ।