राजनीति

बाबुराम, विप्लव, मोहन वैद्यलाई मूलधारमै फर्किन प्रचण्डको आग्रह

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गर्नु भएको छ । तत्कालीन माओवादी छाडेर हिँडेका