काठमाडौं , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद हेरफेरको तयारीबाट पछि हट्नु भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री