राजनीति

२ अध्यक्षले निर्णय गर्नुस्, हामी युवाहरू जिम्मेवारी लिन तयार छौंः वर्षमान पुन

काठमाडौं, नेकपा स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुनले पार्टीको अध्यक्ष र प्रधानमन्त्री चलाउन आफूहरू सक्षम रहेको बताउनु भएको छ । नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने निर्णय आवेग र उत्तेजनामा