राजनीति

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई पठायो संविधानको पुस्तक

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ। संसद विघटनको विरोधमा आन्दोलनरत समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फल पुस्तक पठाएको हो। संविधानको रक्षा र