राजनीति

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले महिलाविरुद्धको हिंसाका मुद्दा सम्बोधन