राजनीति

‘सत्तामा भएकालाई प्रचण्ड नामै मनपर्दैन’

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिवादी र पराम्परावादीलाई प्रचण्ड नाम नै मन नपर्ने बताएका छन्। नाम नै मन नपर्नेलाई प्रचण्डका काम मन