राजनीति

एमाले प्रवेश गरेका ४ सांसद माओवादी केन्द्रबाट कारबाहीमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर