राजनीति

भोलि सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान हुँदै

दाङ ।  राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप निर्वाचन हुँदैछ । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उप निर्वाचनको लागि मतदान हुँदै छ । उप निर्वाचनमा दुईजनाको प्रतिस्पर्धामा रहेको छ