काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो । समितिले