राजनीति

प्रचण्डले विश्वभरिका श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मालेमावादी विश्व दृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल गरेका छन् । विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता