राजनीति

जबराको कमल थापालाई पार्टीमा फर्किन आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्षपशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको बताएका छन् । साथै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गरे । बिहीबार केन्द्रीय पदाधिकारी बैठकअघि