राजनीति

गगन थापा भन्छन्- अब सरकारको बचाउ गर्न सकिँदैन, नेपालको अवस्था अब कस्तो होला ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म