नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने छलफल भइरहेको एमाले स्रोतले जनाएको छ। यसअघि केपी शर्मा ओलीले नेतृत्व गरेको दुई वटै सरकारमा