राजनीति

माओवादीको खबरदारी सभा आज  ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी

काठमाडौं  । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दै छ । केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी