राजनीति

पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणालाई जनतामाझ प्रस्तुत गर्ने कार्यलाई अगाडि बढाउने जसपाको निर्णय

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन  निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक