राजनीति

जाँचबुझ आयोगले घरमै पुगेर लियो ओलीको बयान, स्थानहदबारे के भयो निर्णय ?

गत भदौमा भएको युवा (जेन–जी) आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीहरू ओली निवासमै पुगेर बयान लिएको आयोगका