राजनीति

नेकपा एसले गर्यो जिम्मेवारी बाँडफाट,विदेश विभाग प्रमुखमा झलनाथ देखि संसदीय विभाग प्रमुखमा पाण्डेले पाए जिम्मेवारी

काठमाडौं, २८ भदौ– नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्य हरूको जिम्मेवारी बाँडफाट गरेको छ ।गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो विभागीय कार्यको