काठमाडौं, ८ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा निर्वाचित शैलेशकुमार साहले ५ हजार ७२० मत प्राप्त गर्नुभएको