राजनीति

ऐतिहासिक वाम एकताको विद्यार्थी संगठनहरुको स्वागत

असोज १९, काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकटका विद्यार्थी संगठनले ऐतिहासिक वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।