राजनीति

सरकार र राजपावीच सहमति जुट्यो : अब २ नं.प्रदेशमा चुनाब पक्का

काठमाडौं, २७ साउन । बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष