राजनीति

वाम गठबन्धनले बहुमत पाए साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने प्रधानमन्त्री देउवाको दाबी

मंसिर ११, तेहथुम। तेहथुममा आज चुनावी सभालाई सम्बोभन गर्दै प्रधानमन्त्री तथा नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहुमत दिए फेरि नेपालमा निर्वाचन नहुने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले