राजनीति

मौन अवधि शुरु, मौन अवधिको पालना नगरे जरिवानाको साथै कारवार्ही

मंसिर १९ ,काठमाण्डौं । मंसिर २१ गते हुदै गरेको दोश्रो चरणको निर्वाचनकोलागि गएराती १२ बजेदेखि नै मौन अवधि शुरु भएको छ । मनोनयन दर्तापछि एक महिनाको प्रचारप्रसारको मिति सकिएको छ