राजनीति

प्रदेश सांसद छनोटमा आफ्ना मान्छे मात्र पारेको भन्दै माओवादी नेता कुटिए

पुस १६, काठमाडौं । प्रदेश सांसद छनोटमा आफ्ना मान्छे मात्र पारेको भन्दै नेकपा माओवादी केन्द्र प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज झक्कु सुवेदीलाई सिन्धुपाल्चोकका माओवादी नेताले कुटपिट गरेका