चैत ६, काठमाडौं । कुनै विजनेस नपाएपछि प्रदेशसभा २ को बैठक ६ दिन स्थगित गरिएको छ । मंगलबार बोलाएको बैठकमा छलफलका कुनै विषय नभएपछि चैत १२ गतेसम्मका लागि स्थगित गरिएको