वैशाख ९, काठमाडौं । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको जन्मजयन्तीको अवसरमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा