राजनीति

पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीको बैठक हुँदै

  पोखरा– सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज पोखरामा हुँदैछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको आह्वानमा मुख्यमन्त्रीहरु पोखरा पुगेका हुन् । भेलामा प्रदेश सरकारले हालसम्म गरेका काम र भोग्नुपरेका