राजनीति

निर्मला पन्तलाई न्याय माग्दै नेविसंघले गर्यो पदर्शन

काठमाडौं । नेविसंघले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महर, महामन्त्री