राजनीति

संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारलाई सभामुखको आग्रह

  काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति