असोज २५, २०७५ काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपा का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ । नेकपा सचिवालय बैठकमा काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर