राजनीति

काँग्रेस जिल्ला सभापतिहरुको भेला ककनीमा

काठमाडौं । काँग्रेसका देशैभरका जिल्ला सभापतिहरूको भेला मंसिर १२ र १३ गते नुवाकोटको ककनीमा हुँदैछ ।सभापतिहरुको भेलाले मंसिर अन्तिम साता हुने महासमिति बैठकमा सभापतिहरुको तर्फबाट सामूहिक धारणा तय गर्ने आयोजक