समाचार

‘एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन विरलै हुन्छ’

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बताएका छन्। बिहीबार बानेश्वरमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले