काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास बालुवाटार सरे। उनी ९:५७ को साइतअनुसार बालुवाटार प्रवेश गरेका थिए। गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी