समाचार

संसद बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा छलफल