काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबलटोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेस्नल स्कुलले स्पोर्ट्स डेको अवसरमा सम्मान गरेको प्रधानाध्यापक निलमबानियाबडुले