समाचार

तुइन काट्ने र ठेक्का लागेको पुल नबनाउने दुवैलाई कारबाही किन नगर्ने

  काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइनको लठ्ठा काटेपछि महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षे नेपाली युवा जयसिंह धामीको विषयलाई लिएर देशभरि चासो बढेको छ । कुटनीतिक माध्यमबाट नेपालले