काठमाडौं । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा दिन थालिएको छ