काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संघर्ष समितिले प्राङ्गणबाटै ओपीडी सेवा सुरु गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि सम्पूर्ण सेवा बन्द