काठमाडौं । ‘दुर्व्यवहार गरेको’ आरोपमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीमा ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ४२ वर्षीय सोमनाथ अधिकारीलाई पक्राउ गरिएको