समाचार

रोनाल्डो बने सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर मेस्सी कतिऔँ स्थानमा

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्स सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा चिरप्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई