समाचार

११५८ मा कोरोना संक्रमण पुष्टि साथै १२ को मृत्यु

coron काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा