काठमाडौं। नेकपा एमालेले स्थानीय तहको अधिवेशनमा जुटेको छ। कात्तिकको पहिलो साता देशभरिका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गरिसक्ने गरी एमालेले तयारी अघि बढाएको हो। देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन