समाचार

राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको भन्दै कड्किए कमल थापा, राजसंस्था फर्केला नेपालमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकविहीन भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति