काठमाडौँ , गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। बा ६३ प ६२०४ नम्बरको स्कुटरलाई बा २ ख १३८